काठमाडौं : भारतीय राजपत्रमा काली नदीको मुहान लिम्पियाधुरा क्षेत्र नै रहेको तथ्य फेला परेको छ। सन् १९११ मा जारी अलमोडा गजेटमा काली नदीको मुख्य स्रोत लिम्पियाधुरा क्षेत्र नेपाली भूभागमा पर्ने स्पष्ट छ। स्थानीय सौका भाषामा काली नदीलाई कुटीयाङ्दी भनिन्छ। सन् १९६२ को भारत–चीन युद्धपछि भारतले कालापानीछेउमा नक्कली कुलो बनाएर त्यसलाई काली नदी भन्दै आएको छ। सुगौली सन्धिमा भने नेपालको पश्चिम सीमा काली नदी उल्लेख भएको हुँदा नक्कली कुलोलाई नै काली मानेर भारतले नेपाली भूमि अतिक्रमण गरेको छ। राजपत्रमा भनिएको छ, ‘काली नदीको उद्गमस्थल लिम्पियाधुरा क्षे…
काठमाडौं : भूमिसम्बन्धी ५० भन्दा बढी ऐन विस्थापन गरी एउटै कानुन बनाइने भएको छ। मन्त्रिपरिषद् बैठकले भूमिसम्बन्धी एकीकृत ऐन ल्याउन सैद्धान्तिक सहमति दिएको छ। जग्गा प्रशासनलाई सहज बनाउन एउटै ऐन ल्याउन लागिएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता जनकराज जोशीले बताए। ‘एउटै ऐनमा जग्गा प्रशासनसम्बन्धी सम्पूर्ण व्यवस्था राखिनेछ’, प्रवक्ता जोशीले भने। भूउपयोग ऐन, गुठी ऐन, जग्गा प्राप्ति ऐन, मालपोत ऐनलगायत ५० भन्दा एकै प्रकृतिका भूमिसम्बन्धी कानुन छन्। यति मात्र होइन, मुलुकी देवानी संहितामा पनि जग्गा प्रशासनसम्बन्धी व्…
Social Plugins