सुशासनको नारामा विधि कुल्चँदै बालेन सरकार सुरेन्द्र काफ्ले कात्तिक १८, २०८३ बुधबार ८:२४:४० सुन्नुहोस् Powered by ONE 54 Shares काठमाडौं : जेन–जी आन्दोलनको रापतापबीच २०८२ फागुन २१ गते सम्पन्न आमनिर्वाचनमा सबैको अनुमानलाई गलत साबित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झन्डै दुईतिहाइ बहुमतसहित १ सय ८२ सिटमा विजय हासिल ग¥यो। लोकतान्त्रिक प्रक्रियाबाट ३६ वर्षीय युवा नेता वालेन्द्र शाह (बालेन) मुलुकको प्रधानमन्त्री बन्दा नयाँ नेतृत्व, नयाँ सोच र परिवर्तनको नारासहित गठन भएको यो सरकारप्रति आम नागरिकको अपेक्षा चुलिएको थियो। सरकारले सार्वजनि…
https://annapurnapost.com/story/510584/ ‘पठाओ’ चढ्ने इनम डेढ वर्षमै शक्तिशाली बिचौलिया सुरेन्द्र काफ्ले पार्थ मण्डल कात्तिक १७, २०८३ मंगलबार ७:२:४३ 2.8k Shares काठमाडौं / झापा : डेढ वर्षअघिसम्म पठाओ चढेर हिँड्ने इनम सापकोटा अहिले देशकै ठूलो बिचौलियाका रूपमा प्रकट छन्। उनले बोलाउँदा लुरुलुरु न्यायाधीशसम्म होटल–होटल पुग्छन्। सुरक्षा निकायसँग उनले त्यतिकै पहुँच छ। प्रधानमन्त्रीको सचिवालयसम्म पनि उनकै पहुँच र इसारा हुन्छ। प्रधानमन्त्री वालेन्द्र शाहको मान्छे भन्दै सर्वोच्च अदालतका न्यायाधीश, सुरक्षा अधिकारी, राजनीतिक पहुँच भएको उच्च व्यक्तिसँग न…
भोटेकोशी जलप्रलयका डेढ महिना : पुनर्निर्माणमा अझै अलमल पुनर्निर्माणमा छैन तदारुकता, विज्ञ भन्छन्– चाहिन्छ रणनीतिक ढाँचा सुरेन्द्र काफ्ले असोज २७, २०८३ मंगलबार ६:३८:२८ सुन्नुहोस् Powered by ONE 46 Shares भोटेकोशी जलप्रलयको डेढ महिना बित्दा पनि सरकारले पुनर्निर्माणको सुरसार गरेको छैन। पुनर्निर्माणका लागि ५ खर्ब ५९ अर्ब १७ करोड ७२ लाख २७ हजार रुपैयाँ लाग्ने अनुमान गरिए पनि बजेटको टुंगो छैन। त्यसैकारण पीडितहरू सरकारको मुख ताक्न बाध्य छन्। काठमाडौं : मुलुकमा शाहवंशीय शासनअघि नै तिब्बत–चीन जोड्ने रणनीतिक बाटो थियो– नुवाकोटको बेत्रावती। इतिहासकारहरू…
Social Plugins