राहत कोषमा थुप्रियो रकम, कहिले पाउने पीडितले ? सुरेन्द्र काफ्ले सागर घले भदौ १५, २०८३ सोमबार ९:४८:६ 14 Shares काठमाडौं : भोटेकोशी बाढीपीडितका लागि सरकारले एकद्वार प्रणालीमार्फत राहत परिचालन गर्ने भन्दै सरकारी कोषमा मात्रै सहायता रकम जम्मा गर्न आग्रह गर्यो। त्यसका लागि विभिन्न बैंकका खाता सार्वजनिक गर्यो। स्वदेश तथा विदेशबाट राहत रकम जम्मा भइरहेको छ। आइतबार साँझसम्म ३ अर्ब २४ करोड ९२ लाख रुपैयाँ संकलन भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता एवं सहसचिव हेमराज अर्यालले जानकारी दिए। हुन त प्रधानमन्त्री राहत कोषमा पहिल्यैको …
जलप्रलयपछिको रसुवा : भोक र ओतको संघर्षमा बाढीपीडित सुरेन्द्र काफ्ले हेमनाथ खतिवडा भदौ १८, २०८३ बिहीबार ७:१३:२२ 28 Shares नुवाकोट/ रसुवा: भोटेकोशीको बाढीले सिंगो रसुवा नै तहसनहस छ। नौकुण्ड गाउँपालिका बाहेक लगभग सबै पालिकाहरू प्रभावित छन्। प्रारम्भिक तथ्यांकअनुसार रसुवामा २ हजार १ सय ३० जना हराइरहेका छन्, जसमा १ हजार ९ सय ६७ नेपाली र १ सय ६३ जना विदेशी नागरिक बेपत्ता छन्। तर, योभन्दा धेरै मानिसहरू हराइरहेका छन्। स्थानीयहरू १० हजार बराबर मानिसहरू भोटेकोशीले बगाएको दाबी गर्छन्। जिल्लाका ५ वटा स्थानीय तहमध्ये आमाछोदिङ्मो, गोसाइँकुण्ड गाउँपालिका र …
भोटेकोशी विपत्ति : हजारौं उद्धारको पर्खाइमा सुरेन्द्र काफ्ले केदार ढकाल भदौ १२, २०८३ शुक्रबार ८:१०:७ काठमाडौं/ नुवाकोट : ‘पूरै दलदल छ, पैदल जाने अवस्था नै छैन। ग्रेगान र लेदोले सडक पूरै ढाकेको छ। हेलिकप्टरबाहेक प्रभावित क्षेत्रमा पुग्न सम्भव नै छैन,’ रसुवाको सबैभन्दा बढी प्रभावित गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले बाढीपछिको अवस्थाबारे टेलिफोनमै बेलिबिस्तार लगाए। रसुवाका प्रभावित क्षेत्रहरू पूरै सम्पर्कविहीन रहेको र क्षतिको अनुमान नै गर्न नसकिने अवस्था रहेको तामाङ बताउँछन्। धेरै नागरिक उद्धारका लागि याचना र गुहार मागिरहेका…
Social Plugins