११ वर्षपछि विद्याको ‘कमब्याक’: ‘आलंकारिक भूमिका’मै भण्डारीको पुनरागमन सुरेन्द्र काफ्ले शेखर अधिकारी असोज ९, २०८३ शुक्रबार ८:३२:५९ 61 Shares काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ११ वर्षपछि पुनः नेकपा (एमाले) को सक्रिय राजनीतिमा फर्किएकी छन्। ललितपुरमा ४ दिनसम्म चलेर सम्पन्न भएको एमाले केन्द्रीय कमिटीको बैठकले पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीभित्र अध्यक्षपछिको वरीयता रहने गरी सम्मानित ‘वरिष्ठ नेता’ बनाउने निर्णय गरेको छ। अध्यक्ष केपी शर्मा ओलीको विशेष प्रस्तावमा भण्डारीलाई एमालेको शीर्ष नेतृत्व तहमा भित्र्याइएको हो। बैठकमा निर्णय सार्…
https://annapurnapost.com/story/507879/ संविधान समीक्षा कि संशोधन ? सुरेन्द्र काफ्ले असोज ३, २०८३ शनिबार ६:१७:४० 25 Shares वालेन्द्र शाह नेतृत्वको सरकारले असीम साहको नेतृत्वमा गठन गरेको संविधान संशोधन बहसपत्र कार्यदलले ४४ हजारभन्दा बढी सुझाव संकलन गरी प्रतिवेदन बुझाए पनि प्रतिपक्षी दलहरू प्रक्रियामा प्रश्न उठाउँदै बाहिरिएका छन्। काठमाडौं : नेपालको संविधानमा १० वर्षमा संविधानको समीक्षा र पुनरावलोकनको व्यवस्था छ। संविधान बनेको ११ वर्ष भइसकेको छ तर हालसम्म संविधान समीक्षा र पुनरावलोकनको कुनै काम थालनी भएको छैन। कार्यान्वयनमा नै कतिपय जटिलता देख…
Social Plugins