ललिता निवासको जग्गा कसले कसरी लिए ?


ललिता निवासको जग्गा कसले कसरी लिए ?

ललिता निवासको जग्गा कसले कसरी लिए ?
321Shares
facebook sharing button
messenger sharing button
twitter sharing button
whatsapp sharing button
sharethis sharing button

सुरुमा श्री ३ महाराज भीमशमशेरले किनेको र पछि उनका शाखासन्तानमा हस्तान्तरण हुँदै आएको यो जग्गा २०२१ सालमा नै सरकारीकरण भएको थियो। त्यसपछि जग्गा व्यक्तिविशेषका नाममा बनाउन सरकारी कर्मचारी, राणापरिवार, बिचौलिया, राजनीतिक नेता, प्रशासनिक निकाय र न्यायालयका नेतृत्व नै लागेको देखिन्छ।

‘ललिता निवास जग्गा प्रकरण’ अहिलेको चर्चाको विषय हो। सुरुमा श्री ३ महाराज भीमशमशेरले किनेको र पछि उनका शाखासन्तानमा हस्तान्तरण हुँदै आएको यो जग्गा २०२१ सालमा नै सरकारीकरण भएको थियो। त्यसपछि जग्गा व्यक्तिविशेषका नाममा बनाउन सरकारी कर्मचारी, राणापरिवार, बिचौलिया, राजनीतिक नेता, प्रशासनिक निकाय र न्यायालयका नेतृत्व नै लागेको विभिन्न प्रतिवेदन र अध्ययन अनुसन्धानले देखाउँछ। २९९ रोपनी ९ आना जग्गा र त्यहाँ निर्मित दरबार ‘ललिता निवास’ कसले कसरी हडप्न सुरु गरे अन्नपूर्णकर्मी सुरेन्द्र काफ्लेले तयार पारेको खोजमूलक विवरण :
nullnullnull


 

Post a Comment

0 Comments