ललिता निवास : अख्तियार र सीआईबीको अन्तर

https://annapurnapost.com/story/441638/ 




 ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट जोगाइएकाहरू नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को फन्दामा परे। अर्थात् अख्तियारको भन्दा बढी सीआईबीको अनुसन्धानमा तानिए।

अख्तियारले १ सय ७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो र सीआईबीले भने अनुसन्धानमा करिब ३१२ जनाको संलग्नता देखायो। अनि, यसै मुद्दामा अख्तियार र सीआईबीको व्यक्ति थप सँगै बिगो पनि फरक–फरक छ।

सीआईबी अनुसन्धानमा अख्तियारले मुद्दा दायर गरेभन्दा दोब्बर व्यक्ति तानिएका छन्। अख्तियारले १ सय ७५ जनाविरुद्ध मुद्दा दायर गरेकोमा सीआईबी अनुसन्धानमा करिब ३१२ जनाको संलग्नता देखिएको छ।

null

null
 

Post a Comment

0 Comments