बागमतीका निलम्बित मेयर थापाको ‘चलाखी’ : ‘किर्ते’ भर्पाइ बनाएर करोडौं लेनदेनका कागज तयार


बागमतीका निलम्बित मेयर थापाको ‘चलाखी’ : ‘किर्ते’ भर्पाइ बनाएर करोडौं लेनदेनका कागज तयार

बागमतीका निलम्बित मेयर थापाको ‘चलाखी’ : ‘किर्ते’ भर्पाइ बनाएर करोडौं लेनदेनका कागज तयार
1.1kShares
facebook sharing button
messenger sharing button
twitter sharing button
whatsapp sharing button
sharethis sharing button

काठमाडौं : अख्तियारबाट मुद्दा खेपिरहेका सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापाले किर्ते भर्पाइ बनाएर करोडौंको लेनदेन गरेको देखिएको छ। उनले भ्रष्टाचारको मुद्दाबाट बच्न करोडौंको लेनदेनको नक्कली भर्पाइ र कपाली तमसुक बनाएको तथ्य भेटिएको छ। यो सबै नियोजित रूपमा मुद्दा प्रभाव पार्न गरिएको आरोप उनीमाथि स्थानीयको छ। निलम्बित मेयर थापामाथि मुद्दैमुद्दा छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मात्रै दुई वटा मुद्दा हालिसकेको छ। अख्तियारले थापाविरुद्ध २०८० चैत २७ मा ५ करोड ३३ लाख अकुत सम्पत्ति आर्जनमा मुद्दा हालेको थियो। त्यस्तै, २०८१ जेठ २८ मा भरत तालमा अनियमितता भएको आरोपमा मुद्दा चलाइएको छ। उनले भरत ताल निर्माणमा अनियमितता गरी राज्यलाई ३३ करोड हानिनोक्सानी पुर्‍याएको आरोपको मुद्दा चलिरहेको छ। 

 अकुत सम्पत्ति आर्जनमा ५ करोड ३३ लाखको दाबी अख्तियारको छ। थापाले अकुत सम्पत्तिबराबरको गाउँघरमा ऋण देखाएका छन्। स्थानीयका अनुसार भ्रष्टाचार गरेको सम्पत्ति लुकाउन थापाले ‘आफ्ूलाई ऋणमा छु’ भनेर देखाएका छन्। अख्तियारले अनुसन्धान गर्दा नदेखाएको भर्पाइ उनले अदालतको लागि तयार पारेका छन्। अख्तियारले लामो अनुसन्धान गरेर थापाविरुद्ध विशेष अदालतमा मुद्दा चलाएको हो। 

अख्तियारलाई थापाले ऋण लिएको देखाएका थिएनन्। तर अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको एक महिनापछि अकुत सम्पत्ति आर्जनको मुद्दा प्रभावमा पार्न उनका व्यापारिक साझेदार नातेदार नक्कली साहु खडा किर्ते भर्पाइ बनाएर सर्लाही जिल्ला अदालतमा पेस गरिएको भेटिएको छ। निलम्बित थापाले साझेदार हरिराम काफ्लेसँग २ करोड ५० लाखको भर्पाइ बनाएका छन्। त्यस्तै नातेदार सुमन थापासँग १ करोड २० लाखको कागज बनाएको देखिएको छ। उनीहरूबाट ऋण लिएको थापाको दाबी छ। तर स्थानीयले निलम्बित मेयर थापाविरुद्ध नक्कली साहु खडा गरेर किर्ते भर्पाइ बनाई मुद्दालाई प्रभावित गर्न खोजेको आरोप लगाएका छन्। थापाले तयार गरेका भर्पाइ किर्ते भएको उनीहरूको भनाइ छ। 

‘अख्तियारद्वारा २०८० चैत २७ मा मुद्दा दर्ता हुन्छ, त्यसको एक महिनापछि उनका लेनदेनका मुद्दा अदालतमा आउँछन्, त्यो यी भर्पाइ किर्ते हुन्’, स्थानीयको भनाइ छ, ‘नत्र उनले अख्तियार र सम्पत्ति शुद्धीकरणले छानबिन गर्दा किन यी भर्पाइ पेस गर्न सकेनन्, किन ऋण देखाउन सकेनन् उनले प्रश्न गर्दै भनेका छन्, ‘यत्रो लेनदेन नगदमा कसरी हुन्छ कपाली तमसुकको भरमा पैसा दिने प्रचलन हटिसकेको छ। कपाली तमसुकको आधारमा पैसा दिन छाडिसके। बरु जग्गा नै राजीनामा पास गरिदिन्छन् तर यहाँ रुपैयाँ भर्पाइमा लेनदेन करोबार भएको छ। क्रसर उद्योग, अलकत्रा बनाउने उद्योग, होटल ह्यारिसन क श्रेणीका ठेक्का कम्पनी, ट्रिपर, स्काभेटर सबै भरत थापाकै छन्। विभिन्न मानिसका नाममा ती कम्पनी राखिदिएका छन्। थापा व्यापार व्यवसायबाट ठेकेदार हुँदै राजनीतिमा आएका हुन्। 

बागमती नगरपालिकाका स्थानीय कपिल घिमिरेले भरत थापाका सबै भर्पाइ र कपाली तमसुक फर्जी रहेको बताउँछन्। सामान्य हैसियतका मानिस जस्ले अनियमितता गरेर अकुत सम्पत्ति आर्जन गरेको ऐनाजस्तै छर्लंग भएको उनको भनाइ छ। ‘हिजो उनको हैसियत के थियो स्थानीय जयराम कार्कीले मेयर थापाले किर्ते गरेर मुद्दा प्रभावित गर्न खोजेका बताए। उनले यसरी किर्ते कागजात बनाएको आधारमा कसैले उन्मुक्ति पाएमा त्यसले कानुनी व्यवस्थामा प्रश्न चिह्न खडा हुने बताउँछन्। 

‘यस्तै किर्ते भर्पाइ र तमसुकको आधारमा कसैले उन्मुक्ति पायो भने न्याय र इन्साफको अवस्था के होला निलम्बत मेयर थापाले बागमती माछा पोखरीलाई आफ्नो नाम राखेर भरत ताल नामकरण गरेका छन्। अहिले यो ताल मधेस प्रदेशमा नै चर्चित छ। बागमती माछापोखरीलाई किन आफ्नो नाममा राखेर ताल बनाएको भन्दै स्थानीयले प्रश्न गरेका छन्। पर्यावरण र वातावरण जोगाएर ताल निर्माण गर्नुपर्नेमा विनाश गरेर बनाएको स्थानीयको आरोप छ। ‘यो विकास होइन, विनाश हो’ उनीहरू भन्छन्। 

मेयर थापाले बुद्ध शान्ति तपोवनलाई पनि फन पार्क बनाएका छन्। जसले चुरेको विनाश गरेको स्थानीय बताउँछन्। बुद्ध शान्ति तपोवनलाई फनपार्क बनाइएको छ, त्यो गलत हो, त्यसले चुरे जोगाउने होइन विनाश गर्ने काम भएको छ। सागरनाथ वन विकास परियोजनाअन्तर्गतको ठूलो परिणाममा सार्वजनिक जग्गा थियो। त्यो जग्गामा उनले देशभरका सुकुम्बासी ल्याएर बसाएका छन्। यसरी बसाएका सुकुम्बासीलाई उनले भोट बैंकको रूपमा प्रयोग गर्ने गरेका छन्।

 के छ अकुत सम्पत्ति मुद्दा मिक बचत आय, श्रीमतीको पारिश्रमिक बचत आय, बैठक भत्ता, विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट लिएको ऋण÷कर्जा आय, जग्गाबिक्री आय, कम्पनी आय र कृषि आयसमेत गरी जम्मा ७ करोड ८६ लाख ५० हजारको वैधानिक स्रोत खुल्न आएको देखिएको छ भने सो अवधिमा उनको सम्प्ूर्ण खर्च तथा लगानी १३ करोड २० लाख ३ हजार ३ सय देखिएको भन्दै अख्तियारले मुद्दा हालेको छ। 

अख्तियारले थापालाई सोही रकम बराबर बिगो कायम गरी जरिबाना, सजाय तथा सम्पत्ति असुलउपर गर्न माग गरेको छ।सम्पत्ति जफत गर्ने प्रयोजनार्थ पत्नी रेश्मीकुमारी घिमिरे थापा, भाइ रामकुमार थापा र भाइबुहारी द्वारिका राउतलाई समेत प्रतिवादी कायम गरेको छ। यो मुद्दा विशेष अदालतमा विचाराधीन छ।

भरत तालमा ३० करोडको भ्रष्टाचार मुद्दा पनि २०८१ जेठ २८ मा अख्तियारले मेयर थापासहित ६ जनाविरुद्ध ३० करोड २९ लाख बिगो दाबी गर्दै विशेष अदालतमा अर्को मुद्दा हाल्यो।

मेयर थापाले माछापोखरी बनाउने भन्दै आफ्नै नाममा कृत्रिम ताल (भरत ताल) निर्माण गरेका थिए। अख्तियारको आरोपपत्रमा सरकारको स्वीकृतबिना बागमती नगरपालिकाले वनको जग्गासमेत विनाश गरी त्यो ताल बनाएको उल्लेख छ। बागमती नगर कार्यपालिकाबाट यो माछा पोखरीको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरेको देखाए पनि बहुउद्देश्यीय माछापोखरी निर्माण गर्ने कार्यको गुरुयोजना स्वीकृतसमेत नगराएको अख्तियारको आरोपपत्रमा छ। बागमती नदीको बहाव प्रयोग गर्न स्वीकृति नलिई माछापोखरी (हाल ताल) निर्माण गर्ने भनी सागरनाथ वन विकास परियोजनाअन्तर्गतको वन क्षेत्रमा थापाले यो पोखरी बनाएको देखिएको छ।सरकारको स्वीकृतबिना २०७५/७६ देखि बागमती नगरपालिकाले ३९,७३,१९१.१८ घनमिटर ढुंगा, गिटी, बालुवा उत्खनन गरेको देखिएको छ। अख्तियारको अनुसार ब्लकिङसहित गणना गर्दा ४७,००,२८५.१६ घनमिटर नदीजन्य पदार्थ उत्खनन भएको देखिन्छ।

मापदण्डभन्दा बढी औसतमा प्रतिदिन करिब ३ सय ४५ घनमिटर उत्खनन भएको देखिन्छ। तत्काल प्रचलित वातावरण संरक्षण नियमावली, २०५ अनुसार खानी क्षेत्रअन्तर्गत दैनिक तीन सय घनमिटरसम्म निर्माणमुखी खनिज, ग्राभेल, गिटी, बालुवाको उत्खनन गर्ने प्रस्तावमा प्रारम्भिक वातावरणीय परीक्षण गर्नुपर्ने व्यवस्था छ। सोही नियमावलीअनुसार नदीनाला सतहबाट दैनिक २ सय ५० घनमिटरभन्दा बढी बालुवा, ग्राभेल, गिर्खा, माटो निकाल्ने प्रस्तावका लागि वातावरणीय प्रभाव म्ूल्यांकन गर्नुपर्छ। 

भरत ताल बनाउँदा वनको ७० हेक्टर, आँप बगैंचाले ५० हेक्टर, ३ हजार २ सय ५० घरटहराले ७५१.७ हेक्टर, पानीट्यांकी, खेल मैदानले ७० हेक्टर गरी ९४१.७ हेक्टर वन क्षेत्र अतिक्रमण गरेको देखिएको छ। त्यस्तै, भक्तिपुर र सागरनाथ रेन्ज पोस्टअन्तर्गतको २५.३७ हेक्टर गरी सर्लाही जिल्लामा सागरनाथ वन विकास परियोजना, सर्लाहीको जम्म ९६७.३७ हेक्टर वन क्षेत्र अतिक्रमण भएको छ। महोत्तरी जिल्लामा ४२.४१ हेक्टर वन क्षेत्र अतिक्रमण भएको अख्तियारको आरोपपत्रमा छ। मेयर थापाले भव्य ताल निर्माण गरेका छन्। जसको नाम उनले आफ्नै नामबाट ‘भरत ताल’ राखेका छन्। २०७४ सालको स्थानीय निर्वाचनमा पहिलोपटक मेयर भएका थापा २०७९ सालमा पुनः निर्वाचित भए। 

यो ताल सर्लाही जिल्लाको बागमती नगरपालिका–४ र १२ मा पर्छ। यो १ सय ५० बिघा क्षेत्रमा फैलिएको छ। यो तालमा बोटिङ गर्न र पिकनिक मनाउन दैनिक हजारौं पर्यटक आउने गरेका छन्। सुरुमा माछापालनका लागि पोखरी खनिएको थियो। पछि, तालकै रूपमा विकास गरिएको हो। पछिल्लो समय यो तालबाट राम्रो आम्दानी भइरहेको छ। तर यसले त्यहाँको पर्यावरण, वातावरणदेखि चुरेको विनाश भएको स्थानीयको आरोप छ।

lst]{Ú ekf{O agfP/ s/f]8f+ n]gb]gsf] sfuh tof/
afudtLsf lgnlDat d]o/ yfkfsf] …rnfvLÚ
>>;'/]Gb| sfˆn] . sf7df8f}+ M clVtof/af6 d'2f v]lk/x]sf ;nf{xLsf] afudtL gu/kflnsfsf lgnlDat d]o/ e/ts'df/ yfkfn] lst]{ ekf{O agfP/ s/f]8f}+sf] n]gb]g u/]sf] b]lvPsf] 5 . pgn] e|i6frf/sf] d'2faf6 aRg s/f]8f}+}sf] n]gb]gsf] gSsnL ekf{O / skfnL td;'s agfPsf] tYo e]l6Psf] 5 . of] ;a} lgof]lht ¿kdf d'2f k|efj kfg{ ul/Psf] cf/f]k pgLdfly :yfgLosf] 5 . lgnlDat d]o/ yfkfdfly d'2}d'2f 5g\\ . clVtof/ b'?kof]u cg';Gwfg cfof]un] dfq} b'O{ j6f d'2f xfln;s]sf] 5 . clVtof/n] yfkflj?4 @)*) r}t @& df % s/f]8 ## nfv cs't ;DklQ cfh{gdf d'2f xfn]sf] lyof] . To:t}, @)*! h]7 @* df e/t tfndf clgoldttf ePsf] cf/f]kdf d'2f rnfOPsf] 5 . pgn] e/t tfn lgdf{0fdf clgoldttf u/L /fHonfO{ ## s/f]8 xflggf]S;fgL k'¥ofPsf] cf/f]ksf] d'2f rln/x]sf] 5 .

cs't ;DklQ cfh{gdf % s/f]8 ## nfvsf] bfaL clVtof/sf] 5 . yfkfn] cs't ;DklQa/fa/sf] ufpF3/df C0f b]vfPsf 5g\\ . :yfgLosf cg';f/ e|i6frf/ u/]sf] ;DklQ n'sfpg yfkfn] …cfkm\"nfO{ C0fdf 5'Ú eg]/ b]vfPsf 5g\\ . clVtof/n] cg';Gwfg ubf{ gb]vfPsf] ekf{O pgn] cbfntsf] nflu tof/ kf/]sf 5g\\ . clVtof/n] nfdf] cg';Gwfg u/]/ yfkflj?4 ljz]if cbfntdf d'2f rnfPsf] xf] . clVtof/nfO{ yfkfn] C0f lnPsf] b]vfPsf lyPgg\\ . t/ clVtof/n] ljz]if cbfntdf d'2f bfo/ u/]sf] Ps dlxgfkl5 cs't ;DklQ cfh{gsf] d'2f k|efjdf kfg{ pgsf Jofkfl/s ;fem]bf/ gft]bf/ gSsnL ;fx' v8f lst]{ ekf{O agfP/ ;nf{xL lhNnf cbfntdf k]; ul/Psf] e]l6Psf] 5 . lgnlDat yfkfn] ;fem]bf/ xl//fd sfˆn];Fu @ s/f]8 %) nfvsf] ekf{O agfPsf 5g\\ . To:t} gft]bf/ ;'dg yfkf;Fu ! s/f]8 @) nfvsf] sfuh agfPsf] b]lvPsf] 5 . pgLx¿af6 C0f lnPsf] yfkfsf] bfaL 5 . t/ :yfgLon] lgnlDat d]o/ yfkflj?4 gSsnL ;fx' v8f u/]/ lst]{ ekf{O agfO{ d'2fnfO{ k|efljt ug{ vf]h]sf] cf/f]k nufPsf 5g\\ . yfkfn] tof/ u/]sf ekf{O lst]{ ePsf] pgLx¿sf] egfO 5 . …clVtof/åf/f @)*! r}t @& df d'2f btf{ x'G5, To;sf] Ps dlxgfkl5 pgsf n]gb]gsf d'2f cbfntdf cfpF5g\\, Tof] oL ekf{O lst]{ x'g\\Ú, :yfgLosf] egfO 5, …gq pgn] clVtof/ / ;DklQ z'4Ls/0fn] 5fglag ubf{ lsg oL ekf{O k]; ug{ ;s]gg\\, lsg C0f b]vfpg ;s]gg\\ pgn] k|Zg ub}{ eg]sf 5g\\, …oqf] n]gb]g gubdf s;/L x'G5 skfnL td;'ssf] e/df k};f lbg] k|rng xl6;s]sf] 5 . skfnL td;'ssf] cfwf/df k};f lbg 5fl8;s] . a? hUuf g} /fhLgfdf kf; ul/lbG5g\\ t/ oxfF ?k}ofF ekf{Odf n]gb]g s/f]af/ ePsf] 5 . qm;/ pBf]u, cnsqf agfpg] pBf]u, xf]6n Xofl/;g s        >]0fLsf 7]Ssf sDkgL, l6«k/, :sfe]6/ ;a} e/t yfkfs} 5g\\ . ljleGg dflg;sf gfddf tL sDkgL /flvlbPsf 5g\\ . yfkf Jofkf/ Joj;foaf6 7]s]bf/ x'Fb} /fhgLltdf cfPsf x'g\\ .

afudtL gu/kflnsfsf :yfgLo slkn l3ld/]n] e/t yfkfsf ;a} ekf{O / skfnL td;'s kmhL{ /x]sf] atfpF5g\\ . ;fdfGo x}l;otsf dflg; h:n] clgoldttf u/]/ cs't ;DklQ cfh{g u/]sf] P]gfh:t} 5n{+u ePsf] pgsf] egfO 5 . …lxhf] pgsf] x}l;ot s] lyof] :yfgLo ho/fd sfsL{n] d]o/ yfkfn] lst]{ u/]/ d'2f k|efljt ug{ vf]h]sf atfP . pgn] o;/L lst]{ sfuhft agfPsf] cfwf/df s;}n] pGd'lQm kfPdf To;n] sfg'gL Joj:yfdf k|Zg lrXg v8f x'g] atfpF5g\\ . …o:t} lst]{ ekf{O / td;'ssf] cfwf/df s;}n] pGd'lQm kfof] eg] Gofo / OG;fkmsf] cj:yf s] xf]nf lgnDat d]o/ yfkfn] afudtL df5f kf]v/LnfO{ cfˆgf] gfd /fv]/ e/t tfn gfds/0f u/]sf 5g\\ . clxn] of] tfn dw]; k|b]zdf g} rlr{t 5 . afudtL df5fkf]v/LnfO{ lsg cfˆgf] gfddf /fv]/ tfn agfPsf] eGb} :yfgLon] k|Zg u/]sf 5g\\ . kof{j/0f / jftfj/0f hf]ufP/ tfn lgdf{0f ug'{kg]{df ljgfz u/]/ agfPsf] :yfgLosf] cf/f]k 5 . …of] ljsf; xf]Og, ljgfz xf]Ú pgLx¿ eG5g\\ .

d]o/ yfkfn] a'4 zflGt tkf]jgnfO{ klg kmg kfs{ agfPsf 5g\\ . h;n] r'/]sf] ljgfz u/]sf] :yfgLo atfpF5g\\ . a'4 zflGt tkf]jgnfO{ kmgkfs{ agfOPsf] 5, Tof] unt xf], To;n] r'/] hf]ufpg] xf]Og ljgfz ug]{ sfd ePsf] 5 . ;fu/gfy jg ljsf; kl/of]hgfcGtu{tsf] 7\"nf] kl/0ffddf ;fj{hlgs hUuf lyof] . Tof] hUufdf pgn] b]ze/sf ;'s'Daf;L NofP/ a;fPsf 5g\\ . o;/L a;fPsf ;'s'Daf;LnfO{ pgn] ef]6 a}+ssf] ¿kdf k|of]u ug]{ u/]sf 5g\\ .

s] 5 cs't ;DklQ d'2f lds art cfo,        >LdtLsf] kfl/       >lds art cfo, a}7s eQf, ljleGg a}+s tyf ljQLo ;+:yfx¿af6 lnPsf] C0f÷shf{ cfo, hUuflaqmL cfo, sDkgL cfo / s[lif cfo;d]t u/L hDdf & s/f]8 *^ nfv %) xhf/sf] j}wflgs ;|f]t v'Ng cfPsf] b]lvPsf] 5 eg] ;f] cjlwdf pgsf] ;Dk\"0f{ vr{ tyf nufgL !# s/f]8 @) nfv # xhf/ # ;o b]lvPsf] eGb} clVtof/n] d'2f xfn]sf] 5 . clVtof/n] yfkfnfO{ ;f]xL /sd a/fa/ lauf] sfod u/L hl/afgf, ;hfo tyf ;DklQ c;'npk/ ug{ dfu u/]sf] 5 .;DklQ hkmt ug]{ k|of]hgfy{ kTgL /]ZdLs'df/L l3ld/] yfkf, efO /fds'df/ yfkf / efOa'xf/L åfl/sf /fptnfO{ ;d]t k|ltjfbL sfod u/]sf] 5 . of] d'2f ljz]if cbfntdf ljrf/fwLg 5 .

e/t tfndf #) s/f]8sf] e|i6frf/ d'2f klg @)*! h]7 @* df clVtof/n] d]o/ yfkf;lxt ^ hgflj?4 #) s/f]8 @( nfv lauf] bfaL ub}{ ljz]if cbfntdf csf]{ d'2f xfNof] .

d]o/ yfkfn] df5fkf]v/L agfpg] eGb} cfˆg} gfddf s[lqd tfn -e/t tfn_ lgdf{0f u/]sf lyP . clVtof/sf] cf/f]kkqdf ;/sf/sf] :jLs[tlagf afudtL gu/kflnsfn] jgsf] hUuf;d]t ljgfz u/L Tof] tfn agfPsf] pNn]v 5 . afudtL gu/ sfo{kflnsfaf6 of] df5f kf]v/Lsf] lj:t[t kl/of]hgf k|ltj]bg -8LkLcf/_ tof/ u/]sf] b]vfP klg ax'p2]ZoLo df5fkf]v/L lgdf{0f ug]{ sfo{sf] u'?of]hgf :jLs[t;d]t gu/fPsf] clVtof/sf] cf/f]kkqdf 5 . afudtL gbLsf] axfj k|of]u ug{ :jLs[lt glnO{ df5fkf]v/L -xfn tfn_ lgdf{0f ug]{ egL ;fu/gfy jg ljsf; kl/of]hgfcGtu{tsf] jg If]qdf yfkfn] of] kf]v/L agfPsf] b]lvPsf] 5 .;/sf/sf] :jLs[tlagf @)&%÷&^ b]lv afudtL gu/kflnsfn] #(,&#,!(!=!* 3gld6/ 9'+uf, lu6L, afn'jf pTvgg u/]sf] b]lvPsf] 5 . clVtof/sf] cg';f/ Anlsª;lxt u0fgf ubf{ $&,)),@*%=!^ 3gld6/ gbLhGo kbfy{ pTvgg ePsf] b]lvG5 .

dfkb08eGbf a9L cf};tdf k|ltlbg sl/a # ;o $% 3gld6/ pTvgg ePsf] b]lvG5 . tTsfn k|rlnt jftfj/0f ;+/If0f lgodfjnL, @)% cg';f/ vfgL If]qcGtu{t b}lgs tLg ;o 3gld6/;Dd lgdf{0fd'vL vlgh, u|fe]n, lu6L, afn'jfsf] pTvgg ug]{ k|:tfjdf k|f/lDes jftfj/0fLo k/LIf0f ug{'kg]{ Joj:yf 5 . ;f]xL lgodfjnLcg';f/ gbLgfnf ;txaf6 b}lgs @ ;o %) 3gld6/eGbf a9L afn'jf, u|fe]n, luvf{, df6f] lgsfNg] k|:tfjsf nflu jftfj/0fLo k|efj d\"Nof+sg ug{'k5{ . e/t tfn agfpFbf jgsf] &) x]S6/, cfFk au}+rfn] %) x]S6/, # xhf/ @ ;o %) 3/6x/fn] &%!=& x]S6/, kfgL6Øf+sL, v]n d}bfgn] &) x]S6/ u/L ($!=& x]S6/ jg If]q cltqmd0f u/]sf] b]lvPsf] 5 . To:t}, elQmk'/ / ;fu/gfy /]Gh kf]:6cGtu{tsf] @%=#& x]S6/ u/L ;nf{xL lhNnfdf ;fu/gfy jg ljsf; kl/of]hgf, ;nf{xLsf] hDd (^&=#& x]S6/ jg If]q cltqmd0f ePsf] 5 . dxf]Q/L lhNnfdf $@=$! x]S6/ jg If]q cltqmd0f ePsf] clVtof/sf] cf/f]kkqdf 5 . d]o/ yfkfn] eJo tfn lgdf{0f u/]sf 5g\\ . h;sf] gfd pgn] cfˆg} gfdaf6 …e/t tfnÚ /fv]sf 5g\\ . @)&$ ;fnsf] :yfgLo lgjf{rgdf klxnf]k6s d]o/ ePsf yfkf @)&( ;fndf k'gM lgjf{lrt eP .

of] tfn ;nf{xL lhNnfsf] afudtL gu/kflnsf–$ / !@ df k5{ . of] ! ;o %) la3f If]qdf km}lnPsf] 5 . of] tfndf af]l6ª ug{ / lkslgs dgfpg b}lgs xhf/f}+ ko{6s cfpg] u/]sf 5g\\ . ;'?df df5fkfngsf nflu kf]v/L vlgPsf] lyof] . kl5, tfns} ¿kdf ljsf; ul/Psf] xf] . kl5Nnf] ;do of] tfnaf6 /fd|f] cfDbfgL eO/x]sf] 5 . t/ o;n] ToxfFsf] kof{j/0f, jftfj/0fb]lv r'/]sf] ljgfz ePsf] :yfgLosf] cf/f]k 5 .

e/ts'df/ yfkfsf] xl//fd sfˆn];Fusf] lx;fa

@)&* h]7 $ ut] yfkf / sfˆn]sf] ;+o'Qm btf{ /x]sf] ;nf{xL xl/jg uflj; j8f gDa/ * lsQf gDa/ @#($ sf] !^ s7\\7f !! 3'/hUuf sfˆn]n] vl/b u/]/ o;/L k6sk6s k};f lnPsf] b]vfOPsf] 5 . kmhL{ skfnL td;'s agfP/ n]gb]g u/]sf] pgn] b]vfPsf 5g\\ . · @)&* h]7 $ df &) xhf/

· @)&* h]7 & df & nfv · @)&* h]7 @! df ( nfv

· @)&* c;f/ ! df * nfv &) xhf/ · @)&* c;f/ & df $ nfv %) xhf/

· @)&* c;f/ !( df ^ nfv · @)&* ;fpg # df & nfv () xhf/

· @)&* ;fpg !) df ( nfv · @)&* ;fpg !# df # nfv

· @)&* ;fpg !( df $ nfv () xhf/ · @)&* ;fpg @* df % nfv

· @)&* ebf} @ df @ nfv · @)&* ebf} !) df & nfv

· @)&* ebf} @) df % nfv · @)&* ebf} @^ df ! nfv

· @)&* c;f]h @ df ^ nfv · @)&* c;f]h & df $ nfv

· \\@)&* c;f]h @! Df # nfv · @)&* c;f]h @& df & nfv

· @)&* sflQs ! df % nfv %) xhf/ · @)&* sflQs % df * nfv &) xhf/

· @)&* sflQs !^ df ^ nfv %) xhf/ · @)&* sflQs @$ df # nfv %) xhf/

· @)&* d+l;/ )@ df & nfv · @)&* d+l;/ !& df % nfv

· @)&* d+l;/ @) df $ nfv %) xhf/ · @)&* d+l;/ @# df # nfv

· @)&* k'; $ df ^ nfv · @)&* k'; & df ( nfv %) xhf/

· @)&* k'; !& df & nfv · @)&* k'; @# df @ nfv %) xhf/

· @)&* df3 % df $ nfv · @)&* df3 @) df % nfv

· @)&* kmfu'g # df ^ nfv · @)&* r}t ! df @ nfv %) xhf/

· @)&* r}t ( df # nfv · @)&* r}t @) df $ nfv &) xhf/

· @)&* r}t @^ df @ nfv #) xhf/ · @)&( j}zfv # df ! nfv

· @)&( j}zfv @) df ^) xhf/ · @)&( h]7 ! df ! nfv %) xhf/

· @)&( h]7 !$ df ! nfv · @)&( h]7 !( df # nfv %) xhf/

· @)&( h]7 @! df %) xhf/ hDdf M @ s/f]8 %) xhf/

;'dg yfkf;Fusf] n]gb]g u/]sf] elgPsf] ldlt · @)&# df3 !! df !% nfv

· @)&# kmfu'g !& df $% nfv · @)&$ j}zfv % df !@ nfv

· @)&$ h]7 !$ df * nfv · @)&$ j}zfv !@ df $) nfv

hDdf M ! s/f]8 @) nfv

r]taxfb'/ v8\\sf;Fusf] lx;fa

r]taxfb'/ v8\\sf;Fu klg yfkfn] ! s/f]8 @) nfv C0f lnPsf] b]vfPsf 5g\\ . of] ;a} a}+lsª sf/f]af/ geP/ ekf{O / skfnL td;'saf6 u/]sf] b]vfOPsf] 5 . · @)&$ c;f/ @) df % nfv

· @)&$ ;fpg @ df @ nfv @) xhf/ · @)&$ ;fpg @* df @ nfv *) xhf/

· @)&$ c;f]h !) df * nfv · @)&$ sflQs !% df @ nfv %) xhf/

· @)&$ d+l;/ @% df ! nfv · @)&$ d+l;/ @& df ! nfv

· @)&$ k'; @* df @) nfv· @)&$ k'; @( df % nfv

· @)&% j}zfv & df !) nfv

hDdf M *) nfv


 

Post a Comment

0 Comments