https://www.annapurnapost.com/story/491461/ पुराना दल भर्सेस बालेन–रवि–कुलमान गठबन्धनको पहल सुरेन्द्र काफ्ले पुष ११, २०८२ शुक्रबार ९:४२:२ चिसो काठमाडौंको मौसम बिहीबार राजनीतिक सरगर्मीले एकाएक तात्यो। काठमाडौं महानगरका मेयर बालेन साह, रास्वपा सभापति रवि लामिछानेलगायतका नेताहरूबीच ‘नयाँ वैकल्पिक शक्ति’ निर्माणका लागि छलफल र भेटवार्ता भइरहेको खबरले राजनीतिको बजार ह्वात्तै बढ्यो। बालेनले आफू सक्रिय राजनीतिमा आउन लागेको सन्देश दिए। नयाँ र पुराना शक्तिबीच चुनावी मैदानमा रोचक र कडा प्रतिस्पर्धा हुने राजनीतिक आंकलन गरिन थाले। काठमाडौं : पुरानाको विकल्…
ओली जता, कांग्रेस त्यतै ? के पाक्दैछ राजनीतिमा ? सुरेन्द्र काफ्ले राधा खनाल पुष ९, २०८२ बुधबार ८:३:९ 560 Shares भेटपछि सरकारका प्रतिनिधिहरू भने फागुन २१ को चुनावका लागि ‘वातावरण’ बनेको अर्थ लगाइरहेका छन्। तर, आशंका मेटिएका छैनन्, राजनीतिको भावी तस्बिर स्पष्ट छैन। त्यसैकारण धेरैको मनमा खुल्दुली छ– देशमा के पाकिरहेको छ ? काठमाडौं : अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले ‘पुराना दलका नेताहरूको अनुहार हेर्न मन छैन’ भन्ने अभिव्यक्ति दिएपछि सरकार र शीर्ष नेताहरूबीच संवाद विहीनताको अवस्था थियो। सरकारले बोलाउने छलफलमा शीर्ष नेताहरू जाँदैनथे। उ…
https://annapurnapost.com/story/490667/ पार्टीहरूमा पुरानै शक्ति, पुरानै शैली सुरेन्द्र काफ्ले राधा खनाल मंसिर २४, २०८२ बुधबार १०:८:१८ 15 Shares काठमाडौं : जेन–जी आन्दोलनको प्रमुख माग थियो– सुशासन र विकास । त्यसका लागि दलको नेतृत्व र कार्यशैलीमा परिवर्तन । तर, आन्दोलनको सफलतापछि पनि ठूला दलमा न पुस्तान्तरणको सम्भावना देखिएको छ । न त, रूपान्तरण हुने लक्षण नै । जेन–जी आन्दोलनपछि पार्टीको सक्रिय नेतृत्व त्यागेका कांग्रेस सभापति शेरबहादुर देउवा पुनः सक्रिय राजनीतिमा फर्किसकेका छन् । त्यति मात्र होइन, फागुन २१ गते निर्धारित प्रतिनिधिसभा निर्व…
Social Plugins